जब आफ्नो भन्ने हरुबाट बिरक्तिन्छु नि एकन्तमा दुइ मिनेट बस्ने ठाउ खोज्दै छु

मायको ढोङ् रचि जिन्दगिलाइ भमराले चुसेको फूल् जस्तो बनौछन् थाह छ मलाइ तेसाइले आसको पालुवाले भरिएको गाउ खोज्दै छु

आज साम्म लडे आफ्नै खयाल गरिन खै के पाएे परिचये हराएको मान्छे नाउ खोज्दै छु

पत्थर् भैसकेको थिए मत चट्टान् भैसकेको थिएो दिल् खै क् भयो मयको घनले यसरि बजार्यो पग्लियेछु म,पानि पानि भयो सबै,नबागावोस् तिनिहरुको घर् आफुलाइ बग्ने ठाउ खोज्दै छु

रगत् का एक् एक् थोप र मोयि दाना पसिना बागाएर जिन्दगि बित्यो खोला तर्नेले लट्ठी बिर्सेर गए,जिन्दगिको खता रित्तियोरे ब्याज् लिएर अौला  नाऔला साउ खोज्दै छु
लौ हेर हिजोसम्म चार ल्यएर खौथी,लोरि सुनौथि,आन्सु पनि लुकौथी रे, दुखको कि खुसिको कुर बचेरा उड्न सक्ने भएछन् म भने त्येहि माउ खोज्दै छु[][][]

Comments

Popular posts from this blog

YOGA

Dashain: The greatest festival